(Friday 30th of October 2026)

प्रदेश

म मेरो वडालाई स्मार्ट सिटी बनाउँछु : ” वडाअध्यक्षका उम्मेद्वार केसी”

नेपालगन्ज : जनताको समस्या पहल्याउदै समाजसेवा गर्न पछि नहट्ने जनभावना बोकेका व्यवहारीक जनताको सेवामै दिन बिताउन रुचाउने एक सच्चा देश प्रेमी युवा नेता हुन् टेक बहादुर केसी ।...

थप पढ्नुहोस्

श्रमिक दिवसको दिन श्रमिकसंग मेयर पदका उम्मेद्बार भुषाल

बाँके । पछिल्लो समय कोहलपुर नगरपालिका भित्र बढी भन्दा बढी सन्चालनमा ल्याईएको छिटोछरितो र सर्वसुलभ यातायात साधनको माध्यम हो अटो र ई– अटो रिक्सा जुन बढी संचालित छ...

थप पढ्नुहोस्

सञ्चारकर्मीसँग संवाद आचारसंहिता पालना गर्ने प्रतिवद्धता

नेपालगञ्ज : जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुले स्थानीय तह निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष...

थप पढ्नुहोस्

नेपालगन्ज ३ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ स्थित बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन...

थप पढ्नुहोस्

नेपालगन्ज १७ मा एमालेकोे सम्पर्क कार्यालय उद्घाटन तथा निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा सम्पर्क कार्यालय उद्घाटन तथा निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । आसन्न आउदै गरेको स्थानिय...

थप पढ्नुहोस्

नेपालगन्ज १ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

नेपालगन्ज – नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ स्थित बुधवार नेकपा एमालेको सम्पर्क...

थप पढ्नुहोस्

राजनिती क्षेत्रमा अब्बल मानिएका नेपालगन्ज १६ का वडाअध्यक्ष पदका उम्मेद्वार कवाडिया

नेपालगन्ज : स्थानिय तहको निर्वाचन तिब्रताले नजिकदै गरेको छ । निर्वाचन नजिकिदै गर्दा जनप्रतिनिधिका लागि होडवाजी चलेको छ । बैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा भएपछि...

थप पढ्नुहोस्

नेपालगन्ज ४ मा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा

नेपालगन्ज : नेकपा एमालेले निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम गरेको छ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ४...

थप पढ्नुहोस्

नेपालगन्जका उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक कार्यक्रम

नेपालगन्ज – बैशाख ३० गते हुने निर्वाचन लागी नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । नेकपा...

थप पढ्नुहोस्

एमाले खजुराले ग¥यो ११२ बुंदे प्रतिवद्धता पत्र सार्वजनिक, सबै बुंदा कायम गरेर देखाउँछौं ः मल्ल

नेपालगन्ज ः नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । मंगलबार खजुरामा एक समारोहको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology