(Friday 30th of October 2026)

प्रदेश

एमाले खजुराले ग¥यो ११२ बुंदे प्रतिवद्धता पत्र सार्वजनिक, सबै बुंदा कायम गरेर देखाउँछौं ः मल्ल

नेपालगन्ज ः नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । मंगलबार खजुरामा एक समारोहको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता...

थप पढ्नुहोस्

नेपालगन्ज २ वडाअध्यक्ष पदका उम्मेद्वार बिष्टकोे प्रतिबद्धता

नेपालगन्ज ः स्थानीय तहको निवार्चन तिब्रले नजिकीदै गरेको छ । बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी बाँकेको बिभिन्न पार्टीका उम्मेद्वारले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन्...

थप पढ्नुहोस्

नेपालगन्ज २० मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

बाँके ः नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० स्थित मंगलवार नेकपा एमालेको सम्पर्क...

थप पढ्नुहोस्

एमालेका रामदास र चमेली सहित नौ वटै वडा अध्यक्षले गराए उम्मेद्वारी मनोनयन दर्ता

राप्तिसोनारी । बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा रामादास थारु उपाध्यक्षमा चमेली बाकाबल र वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बाजागाजा र ¥याली नारा...

थप पढ्नुहोस्

राजनीतिमा संघर्ष अनि समाजमा सेवा गर्न नथाक्ने चमेली

बाँके । २०६२/६३ जनआन्दोलनमा होमिदै गर्दा राजनिति यात्रा सुरु गरेकी चमेली वाकबल नेकपा एमालेको बाके जिल्ला सदस्य हुन् ।आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको राप्तिसोनारी गाउँपालिकाको...

थप पढ्नुहोस्

राप्रपाले ग¥यो नेपालगन्जमा उम्मेद्वारी दर्ता

नेपालगन्ज ः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगन्जका उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेका छन् । राप्रपाले नेपालगन्जमा भव्य रुपले ¥याली गर्दै उम्मेद्वारी दर्ता गरेका हु्न् । आइतवार राप्रपाका महामन्त्री तथां नेपालगन्ज...

थप पढ्नुहोस्

नेकपा एमाले बाँकेले तोक्यो बाँकेका ८१ वडाका अध्यक्ष, सदस्य उम्मेद्धवार (नामावली सहित)

बाँके ः स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमाले बाँकेले  ८ वटै स्थानीय तहमा आफ्नो वडा अध्यक्ष र सदस्यहरु चयन गरेको छ । नेकपा (एमाले) बाँके जिल्ला कमिटीको...

थप पढ्नुहोस्

जानकीलाई आर्थिक हब बनाउने अभियानमा हिमान्सु

नेपालगन्ज ः जानकी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार हिमान्सु यादवले स्थानिय तहको निर्वाचनमा निर्वाचित भए जानकी गाउँपालिकालाई आर्थिक हब बनाउने अभियान रहेको बताउनुभयो । सबैथोक आर्थिकमा भर पर्ने भएको हुनाले...

थप पढ्नुहोस्

बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेद्वार घननाथ खनालको राजनीतिक यात्रा

बाँके ः यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका आठ वटै स्थानीय तह सदस्य निर्वाचनका लागी नेकपा एमाले बाँकेले आफ्ना उम्मेदवारी छनोट गरिसकेको छ । बाँके...

थप पढ्नुहोस्

कोहलपुरमा पाँचतारे गठबन्धनको कुनै भय छैन, जनताले मलाई मजाले चिनेछन् : खिल प्रसाद भुषाल

बाँके । स्थानिय तहको निर्वाचन आउन अब जम्मा १८ दिन बाँकी छ । आइतवार मात्रै नेकपा एमाले बाँकेले पालिकाकोलागी मेयर उपमेयरसंगै अध्यक्ष र उपाध्यक्षको नामावली सार्वजनिक गरेको छ...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology