वडाअध्यक्ष पाठक सहित बहुमत वडा सदस्यहरू एमालेमा प्रवेश
नेपालगन्ज ः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष सहित सम्पुर्ण टिम नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष...
थप पढ्नुहोस्