कोहलपुरमा ‘ममता बुटिक’ सञ्चालनमा, सुपथ मूल्यमा गुणस्तरीय सिलाई सेवा दिने प्रतिबद्धता
कोहलपुर, १२ असोज । बाँकेको कोहलपुर नगरपालिका–११ दशबिगाहमा ‘ममता बुटिक’ सञ्चालनमा आएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सचिव रुपलाल परियारले रिबन काटेर बुटिकको औपचारिक...
थप पढ्नुहोस्