नेपालगन्जमा कार्तिक ११ गते ‘कमेडी उत्सव २०८३’ हुँदै
नेपालगन्ज । हाँसो, मनोरञ्जन र हास्य प्रस्तुतिमार्फत दर्शकलाई रमाइलो साँझ प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा “रोयल ब्लू प्रेजेन्ट्स – कमेडी” उत्सव २०८३’ आयोजना हुने भएको छ । कार्तिक ११...
थप पढ्नुहोस्