(Wednesday 28th of October 2026)

समाचार

नाकामा अलपत्र परेका एकहजार बढि नागरिकलाई उद्दार

कृष्ण बहादुर जिसी, नेपालगन्ज १० चैत्र- नेपाल भारत सिमानाकामा पर्ने जमुनाहामा नेपाली नागरिक र भारतिय नागरिकलाई उद्दार गरिएको छ । नेपाल भारत सिमानाकामा अलपत्र परेका नेपाली नागरिक र...

थप पढ्नुहोस्

कानुन ब्यवसायीद्वारा थुनुवालाई मास्क

साहिल अन्सारी नेपालगन्ज १० चैत्र कानुन व्यवसायीद्धारा नेपालगन्ज जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई मास्क वितरण गरिएको छ । कोरोना भाईरस कोभिड–१९ विश्वका अधिकांश देशहरुमा महामारीको रुपमा फैलिएको र...

थप पढ्नुहोस्

कालो बजारी हुन नदिन अनुगमन तिब्र

नेपालगन्ज, ९, चैत्र खाद्यान्न र ग्याँस जस्ता अत्यावश्यक बस्तुको कालो बजारी हुन नदिन बाँकेमा अनुगमनलाई तिब्र पारिएको छ । कोरोना भाईरसको मौकाछोपी बजारमा अभाव श्रृजना गरि कालोबजारी गर्ने...

थप पढ्नुहोस्

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाद्धारा नगरबासीको नाममा सम्बोधन

नेपालगन्ज ०९ चैत्र आदरणीय नेपालगञ्जबासी दिदीबहिनी तथा दाजुभाइहरू, कोरोना भाइरस (कोभिड १९) को महामारी यतिबेला विश्वब्यापी स्वास्थ्य समस्याको रुपमा देखिएका छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना...

थप पढ्नुहोस्

व्यवसाय बन्द गर्ने वाणिज्य संघको निर्णय

नेपालगन्ज ०९ चैत्र नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक सेवा बाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपिल गरेको छ । आइतवार बसेको संघको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन...

थप पढ्नुहोस्

आजदेखी सातदिनसम्म नेपालगन्ज भन्सार नाका बन्द (फोटोफिचर)

नेपालगन्ज ०९ चैत्र आजदेखि ७ दिनसम्म नेपालगन्ज भन्सार नाका पुर्ण रुपमा बन्द भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जस्थित जमुनाह भन्सार नाका आइतवारदेखि...

थप पढ्नुहोस्

बर्तौलाको अध्यक्षतामा बाँके जिल्ला संघ गठन

साहिल अन्सारी नेपालगन्ज ८ चैत्र स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथमा राष्ट्रिय खेलकुद परिषद, नेपाल मार्शल आर्टस हाप्किडो संघको आयोजनामा शनिवार बाँके जिल्ला संघ...

थप पढ्नुहोस्

वडा नं. ११ मा मास्क वितरण

साहिल अन्सारी नेपालगन्ज ८ चैत्र नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ स्तरिय युवा क्लबको आयोजना तथा मानव अधिकार तथा शान्ति समाजको सहाकार्य र वडा नं. ११ को वडा समितिको...

थप पढ्नुहोस्

मदरसाहरुलाई मास्क र सेनिटाईजर बितरण र सतर्कता अपनाउन आग्रह

साहिल अन्सारी नेपालगन्ज ८ चैत्र विश्व ब्यापी रुपमा आतंकित बन्दै गएको कोरोना भाइरस फैलिदै गरेको बेला नेपालगन्ज मेडिकल कलेजका चिकित्सक डा.रोमन किदवाई र दारुल उलुम फैजुन्नबी जामा मस्जिदको...

थप पढ्नुहोस्

सिमानाका तत्काल सिल गर्ने टास्कफोर्सको निर्णय

कृष्ण बहादुर जिसी, नेपालगन्ज ८ चैत्र- बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सले विभिन्न निर्णय गरेको...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology