तरकारीको सहज आपुर्तीका लागि छलफल
नेपालगन्ज, चैत १३ नेपालगन्ज उपमहानगरपालिकाकाले रानीतलाउ तरकारी तथा फलफुल मण्डी समिति र तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि विहिवार छलफल गरेको छ । वाणिज्य कार्यालय, जिल्ला प्रशासन...
थप पढ्नुहोस्नेपालगन्ज, चैत १३ नेपालगन्ज उपमहानगरपालिकाकाले रानीतलाउ तरकारी तथा फलफुल मण्डी समिति र तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि विहिवार छलफल गरेको छ । वाणिज्य कार्यालय, जिल्ला प्रशासन...
थप पढ्नुहोस्नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकाले सन्चालनमा ल्याएको वडा नम्बर १ मैटहवा माविको क्वारेन्टाइनमा अनुसन्धानको लागी चार जनालाई राखिएको छ । क्वारेन्टाइनमा मानिसहरुलाई राख्न थालेपछि त्यसलाई व्यवस्थित गर्न तथा कोरोना...
थप पढ्नुहोस्बाँके चैत १३ गते । नेपालगन्ज नाकामा दुई दिन देखि नेपाल भारत जमुनाहा नाकामा १६ जना नेपाली अलपत्र अवस्थामा रहेका छन् । भारतबाट नेपाल आउदै गरेका १६ जना...
थप पढ्नुहोस्१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा...
थप पढ्नुहोस्सिबी अधिकारी काठमाडौँ, १२ चैत । कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले मंगलबारदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् ।...
थप पढ्नुहोस्नेपालगन्ज ११ चैत्र नेपालगन्ज उपमहानगरपालिकामा कालोबजारी बढेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले राती १२ बजेपछि लगाएको जनता कफ्युको फाइदा व्यापारीले उठाउन थालेका छन् । बजार पुर्णरुपमा बन्द...
थप पढ्नुहोस्नेपालगन्ज ११ चैत्र राती १२ बजेदेखि बाँकेमा लागु गरिएको जनता कफ्युको प्रभाव बजार सुनसान देखिएको छ । बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, रिमझिम बजार, मदनचोक, मिलन चोक, अगैया, कुशुम...
थप पढ्नुहोस्डुडुवा (बाँके), ११ चैत्र । कोरोना भाइरसको संक्रमणको जोखिम बढदै गएपछि स्थानीय सरकारको रुपमा रहेको बाँकेको डुडुवा गाउँपालिकाले नागरिकहरुलाई सचेत तथा सर्तकर्ताका लागि अभियान शुरु गरेको छ ।...
थप पढ्नुहोस्नेपालगन्ज १० चैत्र जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार १२ बजे रातीदेखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने...
थप पढ्नुहोस्साहिल अन्सारी नेपालगन्ज १० चैत्र विश्वभर तीब्र गतिमा फैलिदै गरेको कोरोना भाईरस कोभिड–१९ बाट सुरक्षित र सचेत गराउन नेपालगन्ज उपमहानगरपालिका वडा नं.१० मा माईकिङ्ग गरिएको छ । कोरोना...
थप पढ्नुहोस्