(Wednesday 28th of October 2026)
`

बहराइनम रहेका १० नेपालीमा नयाँ कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    काठमाडौं, २७ चैत । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ । पछिल्लाे केहीदिन यता लिइएकाे स्वाबमा १० जना नेपालीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २२ पुगेको बहराइस्थित नेपाली दूतावासले जनाएको छ ।

    यो रिपोर्ट बुधबार मात्रै सार्वजनिक भएको हो । याेभन्दा पहिला बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण भेटिएको थियो । बहराइनमा हालसम्म जम्मा ८ सय २३ जनामा कोरोना संक्रमण पाइएको छ भने १२ जनाको ज्यान गइसकेको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology