(Wednesday 28th of October 2026)
`

प्रदेश नं. २ को प्रदेश प्रमुखमा झा नियुक्त

  • सगरमाथा गन्तब्य
  • 13.2K
    SHARES

    काठमाडौं– प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले शुक्रबार नै प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology