(Wednesday 28th of October 2026)
`

संघद्धारा ७० डाक्टरको नामावली सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 16.9K
    SHARES

    काठमाडौं, १२ चैत्र
    नेपाल चिकित्सक संघले सर्वसाधारणलाई कोरोना भाइरससँग सम्बन्धित कुनै विषेशज्ञ चिकित्सकको परामर्श चाहिए सम्पर्क गर्न भन्दै उनीहरूको नम्बर सार्वजनिक गरेको छ । संघले ७० डाक्टरको नामावली सार्वजनिक गरेको छ ।
    ’नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण सर्वसाधारण नगरिकलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा निम्न लिखित विशेषज्ञ चिकित्सकहरूलाई सम्पर्क गरी सम्बन्धीत विषयअनुसारको सेवा ग्रहण गर्न यसै सूचनामार्फत जानकारी गराउँछौं । संघको सूचनामा उल्लेख छ।
    सरकारलाई कोरोना भाइरस संक्रमण भएकाहरूको परीक्षण गर्न प्रयोगशाला वृद्धि गर्न अनुरोध गरेको छ ।
    विश्व स्वास्थ्य संगठनले हिँडडुल नियन्त्रणले मात्र कोरोना भाइरस रोकथाम नहुने भनेको सम्झाउँदै संघले संक्रमित व्यक्तिको परीक्षण गर्न प्रयोगशालाहरूको वृद्धि गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

    NMA-Notice-regarding-Corona-Virus-2076-12-11

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology