(Wednesday 28th of October 2026)
`

२४ घण्टामा विश्वमा कोरोनाले ४ हजार ८९३ को मृत्यु

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES
    काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणले ४ हजार ८९३ जनाको मृत्यु भएको छ । २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा १ हजार १को मृत्यु भएको छ । अमेरिकामा ९६९, मेक्सिकोमा ८१६, भारतमा २८६, बेलायतमा ३५७ तथा रुसमा १४४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology