सुरक्षामा प्रश्न उठिरहे पनि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले स्वयंले  रुसी खोपको परीक्षण गर्ने बताएका छन् भने इजरेलले उत्पादन भएमा खरिदका लागि सम्झौता गर्ने जनाइसकेको छ ।