(Wednesday 28th of October 2026)
`

नेपालको नयाँ नक्सा, तत्काल प्रयोगमा ल्याइने

  • सगरमाथा गन्तब्य
  • 19.9K
    SHARES

    काठमाडौं, ६ जेठ । सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको नेपालको नयाँ नक्सामा भारतद्धारा अतिक्रमित नेपालको भूमिहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएका छन् । यसैगरी नेपालको नयाँ नक्सामा संघीयतामा गएपछि बनाइएका प्रदेश र स्थानीय तह पनि समेटिएका छन् । मन्त्रिपरिषदको बैठक पछि सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा। युवराज खतिवडाले नयाँ नक्सामा उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटिएको जानकारी दिनुभयो ।

    जारी नयाँ नक्सा सबै सरकारी कामकाज र अन्य सबै क्षेत्रमा तत्काल प्रयोगमा ल्याइने पनि जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology