अशोक थापा : नेपालगन्ज २४ बैशाख- विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अथवा कोरोना भाइरसको असर नेपालमा पनि परिरहेको बेला नेपालमा अहिलेसम्म ८२ जना लाई कोरोना पोजेटिभ देखिए पनि २२ जना भने निको भएर घर फिर्ता पनि भई सकेका छन । लकडाउनको ४४ दिन भई सक्दा पनि नेपाल सरकारले बाडेको राहत अझै पनि केही गरिब जनताले नपाएको सुनिन्छ भने ७६र८० करोड बराबर राहात वितरण गरेको सरकारको दावि छ । सरकार तपाईं लकडाउन लम्बाको लाम्बाई रहनुस हामी गरिब जनताले के खाने ? जनप्रतिनिधि मोैन छन । जनप्रतिनिधि लाई प्रशन राखुम हामी कसरी कोरोना सुरक्षित रहने तेता लाक्दै छम तपाईं वडामा सम्पर्क गर्नुस । वडा भने मिलोमतोमा राहात बाडेर बजेट सिदियो भन्छ । अब पनि जनतालाई छारो हाल्ने काम नगर्नुस तपाईं बर्ष भरि लकडाउन गर्नुस तर हरेक जनताको घरमा खानाको ब्याबस्थापन गर्नुस हामी घरमै बसेर तपाईंलाई सहयोग गर्नेछौं होइन भने राहत बाड्नेलाई बाड्न दिनुस काम गर्नेलाई गर्न दिनुुस बाच्ने र सुरक्षित रहने हरेक मानवलाई थाहा छ कसरी बाच्ने र सुरक्षित रहने भनेर । तर तपाई राहत नि नदिने लकडाउन भने लम्बाको लम्बाई गर्ने गरिब जनता अब कोरोना रोगले होइन खाना नपाएर मर्छन याद राखनुस त्यो दिन नि नआउला भन्न सकिन अब मान्छेले बाच्नको लागि चोरि, डकैती, काट मार गर्न बेर गर्दैनन त्यसैले बेलैमा सजकता अपनाउ कसरी सकिन्छ त्यसरी अपनाउ जय सरकार ।
