अपांगता भएकालाई सहायक सामाग्री हस्तान्तरण
बाँके – मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत खजुरामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ । आइतबार खजुरा गाउँपालिकाले मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग...
थप पढ्नुहोस्