(Thursday 29th of October 2026)

शिक्षा

एक्सपर्ट एजुकेशनले शुक्रवार विदेशी पाहुनाद्धारा विद्यार्थी तथा अभिभावकलाई परामर्श गर्ने

नेपालगन्ज : एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जले एक्सपर्ट एड्मिशन डे २०२३ आयोजना हुने भएको छ । शुक्रबार एक्सपर्ट नेपालगञ्जले देश बाहिर उच्च शिक्षा अध्ययन गर्न जान चाहाने...

थप पढ्नुहोस्

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको सभापतिमा अनेरास्ववियूका खत्री विजयी

बाँके । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियू निर्वाचनमा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ । सभापतिमा अनेरास्ववियूका माधव खत्री ७ सय ५६ मत ल्याएर विजयी भएका छन् ।...

थप पढ्नुहोस्

अमर माविका विद्यार्थीहरुलाई वित्तिय साक्षरता तालिम

नेपालगन्ज : वित्तिय साक्षरता अभियान बाँकेको खजुरा गाउँपालिका वडा नं. २ सि गाउँबाट सुरुवात गरिएको छ । विपन्न परिवारका निम्ती आशा भन्ने मुल नाराका साथ सुरु भएको साक्षरताका...

थप पढ्नुहोस्

सगरमाथा बोडिङ स्कूलका विद्यार्थीद्धारा फुड फेस्टिवल आयोजना

नेपालगन्ज : सगरमाथा बोडिङ स्कूल नेपालगन्ज १८ ले मंगलवार फुड फेस्टिवल आयोजना गरिएको छ । सगरमाथा बोडिङ स्कूलमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्राहरुले उक्त फुड फेस्टिबल...

थप पढ्नुहोस्

डुडुवामा वार्षिक परिक्षाको अनुगमन

डुडुवा (बाँके) ७ चैत । बाँके डुडुवा गाउँपालिकास्तरीय वार्षिक परिक्षा संचालन भईरहेको छ । २०७९ सालको वार्षिक परिक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्र्रमुख...

थप पढ्नुहोस्

बागेश्वरी वहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

नेपालगन्ज : बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा एमाले सम्वद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ । कुल ९६० मत खसेको अनेरास्ववियुका देवेन्द्रबहादुर बुढाको...

थप पढ्नुहोस्

जनता मावि पुर्व विद्यार्थी समाजका नव निर्वाचितले लिए शपथ

खजुरा : बाँकेको खजुरा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय पुर्व विद्यार्थी समाजको नव निर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेका छन । फाल्गुन २७ गते निर्वाचित भएका कार्यसमितिलाई एक समारोहका...

थप पढ्नुहोस्

विद्यार्थीको घर नै पहिलो पाठशाला हो !

गोकुल प्रसाद अधिकारी – नेपालगन्ज : बालबालिकाले बिद्यालयमा भन्दा धेरै समय घरमै बिताउने गर्दछन् । सामान्यतया बालबालिकाले विद्यालयमा बिताउने समय भनेको ७ घण्टा हो । अझ साना साना...

थप पढ्नुहोस्

चुरे माविको ईतिहास र बर्तमानका कुरा……..

घननारायण श्रेष्ठ – बर्दिया : २०१९ सालमा तिर्थबहादुर शाहको पहलमा नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको नामबाट सुरुवात भएको र पछि खड्ग बिक्रम शाहले शाहिपुरबाट स्थानान्तरण गरि बगनाहामा सचालन गरेको...

थप पढ्नुहोस्

सगरमाथा स्कूलमा सरस्वती पुजाको दिन मुर्ति स्थापना

नेपालगन्ज : नेपालगन्जको कारकाँदोमा रहेको सगरमाथा ई.मि. हाई स्कूलले सरस्वती पुजाको पुजाआजा गरि सरस्वती पुजा मनाएको छ । बिद्यालयले बिद्याकी देवी सरस्वतीकोे मन्दीरमा बिद्यार्थी तथा अबिभावक बोलाएर पुजाआजाका...

थप पढ्नुहोस्
1 … 8 9 10 11 12 … 23
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology