नेपालगन्ज : बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा एमाले सम्वद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ । कुल ९६० मत खसेको अनेरास्ववियुका देवेन्द्रबहादुर बुढाको प्यानल विजयी भएको हो ।
विजयी उम्मेदवारहरु
देबेन्द्र बुढा–४५४ मत
सचिब –महेन्द्र मल्ल –३१४
कोषाध्यक्ष –सुरेश चदारा–३१४
सदस्य –अभिसा बोहोरा–३१७
–तिर्थकुमारी नकाल –३४३
–तुलाराम भट्टराई –३२७
–सिर्जना मल्ल –३३७
नेविसंघ – अध्यक्ष – टीका शाही २४०
सचिव – युवराज बिष्ट २९९
कोषाध्यक्ष –नवराज बिड्डकड्ड २८५
अखिल क्रान्तिकारी – अध्यक्ष –लक्ष्मण आचर्य २२४
सचिब –दिपेन्द्र शाही ३०८
कोषाध्यक्ष –शान्ति बिड्डकड्ड २६५
