(Wednesday 28th of October 2026)

शिक्षा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि बाँकेका २३ वटा विद्यालय छनोट

भाद्र ३१, बाँके : शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं...

थप पढ्नुहोस्

बाँकेको दुर्गम क्षेत्र नरैनापुरलाई शिक्षाको हब बनाईने

बाँके, २९ भाद्र । बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधवार महेन्द्र माध्यमिक...

थप पढ्नुहोस्

बाल दिवशको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

नेपालगन्ज : बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुलनारा साथ ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरिएको छ...

थप पढ्नुहोस्

धम्बोझी मावि जिल्लाकै उत्कृष्ट, विद्यालयलाई उपमहानगरको असहयोग

नेपालगन्ज : गुणस्तर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालय बाँकेका सामुदायिक विद्यालयमा पहिलो भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको गुणस्तर मापनमा धम्बोझी माविले सवैभन्दा...

थप पढ्नुहोस्

बिद्यार्थीहरुलाई जिवन उपयोगी सीप शिक्षा

नेपालगन्ज : बिद्यालय स्तरिय बाल क्लबद्धारा बिद्यार्थीहरुलाई जिवन उपयोगी सीप शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सृजनशिल बाल क्लब श्री शिवशक्ति आधारभुत बिद्यालय कोहलपुर बाँकेको आयोजनामा र कोहलपुर...

थप पढ्नुहोस्

तीजको अवसरमा सगरमाथा बोडिङ स्कूलद्धारा नृत्य प्रतियोगिता

नेपालगन्ज : हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रवार नेपालगन्जमा बृहत तीज नृत्य प्रतियोगिता भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सगरमाथा इगलिस बोडिङ स्कुलको...

थप पढ्नुहोस्

युनाईटेड एजुकेशनलले गर्यो विद्यार्थीसंग अभिमुखिकरण

नेपालगन्ज : बाँकेमा एसईई परिक्षा उत्र्तिण गरेर बसेका बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहजिकरण गर्ने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई पढाईका विषय...

थप पढ्नुहोस्

सुरेन्द्र यादवको रोजाइ बालक्लव

नेपालगन्ज : कक्षा १० मा पढ्दै गरेका सुरेन्द्र यादव नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मनिकापुरको वडा स्तरीय बाल क्लब र मंगल प्रसाद मा.बि का अध्यक्ष हुनुहुन्छ । सानैदेखि...

थप पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक, जीपीए ३ दशमलव ६ देखि चार ल्याउने छात्राको संख्या चार हजार बढी

नेपालगन्ज, ११ श्रावण – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने...

थप पढ्नुहोस्

एसईईको नतिजा बुधवार सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ रिजल्ट

बाँके : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने गरी सम्पूर्ण तयारी पुरा...

थप पढ्नुहोस्
1 … 10 11 12 13 14 … 23
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology