बाँकेमा गाईको मासु सहित अटो बरामद
नेपालगन्ज : बाँके प्रहरीले गाईको मासु सहित अटो फेला पारि नियन्त्रणमा लिएको छ । शुक्रवार बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ थपुवा स्थित पुलमा प्रहरीले गाईको मासु सहित...
थप पढ्नुहोस्नेपालगन्ज : बाँके प्रहरीले गाईको मासु सहित अटो फेला पारि नियन्त्रणमा लिएको छ । शुक्रवार बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ थपुवा स्थित पुलमा प्रहरीले गाईको मासु सहित...
थप पढ्नुहोस्बाँके : ईलाका प्रहरी कार्यालय कोहलपुरले एक जना बालको उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाउँपालिका वडा नं. १ का १३ बर्षिया बालकको उद्दार गरेको...
थप पढ्नुहोस्नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा बम विष्फोट भएको छ । सृजन मल्लको घरमा राती ८ बजे तिर भएको बम बिष्फोटमा सल्यान बागचौर–२ का डिल्ली...
थप पढ्नुहोस्नेपालगन्ज : बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का स्थानीय मनोज बिश्वकर्माको मोटरसाइकल चोरी भएको छ । शुक्रवार नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ न्युरोडमा रहेको रोयल पार्टी प्यालेस...
थप पढ्नुहोस्नेपालगन्ज : यही १० गते पत्रकार र तस्कर विच विवाद हुँदा दुवै पक्ष घाइते भएका छन् । भारतबाट अटो रिक्सामा ३८ बर्षिय शगिर बाबु जोलहाले केही सामान ल्याउदै...
थप पढ्नुहोस्करुणा शाह (महारानी) नेपालगन्ज – आत्माहत्या सुन्दै भयानक डरलाग्दो तर यहि आत्माहत्या पछिल्लो समय दिन दिनाहु बढिरहेको छ । आफूलाइ आफैले हत्या गर्ने । कति गाह्रो काम तर...
थप पढ्नुहोस्नेपालगन्ज : लेनदेन र बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले लेनदेन र बाल यौन दुरुपयोग मुद्दाका फरार भएका...
थप पढ्नुहोस्नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले जवरजस्ती करणी मुद्दामा फरार भएका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जवरजस्ती करणी मुद्दामा फरार भएका डुडुवा गाउपालिका...
थप पढ्नुहोस्बाँके : ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेले अबैध कटुवा पेस्तोल सहित एक जनालाइ पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका वडा नं. १ बानियागाउँ स्थित बस्ने छब्बीलाल केवटलाई ईलाका...
थप पढ्नुहोस्नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध मुद्दामा फरार भएका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध मुद्दामा फरार भएका कोहलपुर नगरपालिका...
थप पढ्नुहोस्