जिल्ला प्रशासनलाई कुखुरा व्यवसायीको ध्यानाकर्षण
नेपालगन्ज : कुखुरा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेलाई अबैध ओसार पसार रोकिदिन आग्रह गरेका छन । शुक्रवार जिल्ला प्रशासन कार्यालय पुगेको कुखुरा व्यवसायी टोलीले ध्यानाकर्षण गराएको हो ।...
थप पढ्नुहोस्