(Friday 30th of October 2026)

प्रदेश

अनन्त सिद्धि बल्लव यातायात प्रालिद्धारा नेपालगन्जदेखि काठमाण्डौंसम्मको आरामदायी यात्रा सूरु

नेपालगन्ज : नेपालगन्जदेखि काठमाण्डौ र काठमाण्डौदेखि नेपालगन्जसम्मका लागि अत्याधुनिक नयाँ बस संचालनमा आएको छ । बिहीवार एक कार्यक्रमका विच नेपालगन्जदेखि काठमाण्डौ र काठमाण्डौदेखि नेपालगन्जसम्मका लागि तिनवटा अत्याधुनिक सिट...

थप पढ्नुहोस्

सांसद दीपा शर्माको प्रसुती गृह बनाउन चासो

नेपालगन्ज,- सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगन्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको...

थप पढ्नुहोस्

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुदैँ

नेपालगन्ज १२ माघः  नेपालगन्जमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता अन्र्तगत आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाईनलका खेलहरु भइरहेकाछन् । नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा जारी प्रतियोगितामा देशभरका...

थप पढ्नुहोस्

आजदेखि ४५ प्रकारको मःम फेस्टिवल

नेपालगन्ज : सिद्धार्थ कटेज नेपालगन्जले आजदेखि तिन दिने मःम फेस्टिवल सुरु गरेको छ । फेस्टिवलमा मःमका पारखीहरुका लागि बिभिन्न फरक फरक स्वादका ४५ प्रकारका मःम राखिएको सिद्धार्थ ग्रुप...

थप पढ्नुहोस्

उपमहानगरपालिकाको किङगरियनपुर्वामा जनप्रतिनिधिको गएन ध्यान

आशा परियार नेपालगन्ज, ०९ माघ – नेपालगन्ज उपमहानगरपालिका भित्र यस्तो गाउँ छ जहाँ बाटोको समस्याले स्थानियवासी आफै समस्यामा परेका छन् । नेपालगन्ज वडा नं. २२ किङगरियनपुर्वा बस्तीमा अहिलेसम्म...

थप पढ्नुहोस्

शान्ति, सदभाव तथा धार्मिक सहिष्णुताको लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड

नेपालगन्ज । शान्ति, सदभाव र धार्मिक सहिष्णुताको लागि धर्मगुरुहरुसँग आइतबार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । शान्ति, सदभाव तथा धार्मिक सहिष्णुताको लागि समाजका सम्पुर्ण सरोकारवाला निकाय सक्रियता हुनुपर्ने अन्तरक्रियामा...

थप पढ्नुहोस्

डुडुवामा बिबादै बिवाद, हरेक गाउँसभा जनप्रतिनिधिद्धारा बहिष्कार

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले आफ्नो मनोमानी तरिकाले पालिका चलाउन खोज्दा बारम्बार विवाद सृजना हुने गरेको छ । जहिले पनि आफु खुसी कार्यपालिका संचालन गर्न...

थप पढ्नुहोस्

एमालेले ग¥यो पाठेघर क्यान्सर सम्बन्धी शिविर, २०२ जनाको स्वास्थ्य चेकजाँच

नेपालगन्ज, २८ पुस – नेकपा एमाले बाँकेले पाठेघर क्यान्सर सम्बन्धी एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपालगन्ज उपमहानगरपालिका कमिटीको व्यवस्थापनमा वडा नं. २० राझास्थित आदर्श माविमा...

थप पढ्नुहोस्

थारु पहिरनमा सजिएर मन्त्री नमुनाले नाचिन मघौटा नाच

नेपालगन्ज : लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी (नमुना) थारु पहिरनमा सजिएर नाच्नु भएको छ । मुक्त कमलरी विकास मञ्च बाँकेको तेह्रो बार्षिक साधारणसभा सामाजिक लेखाजोखा तथा...

थप पढ्नुहोस्

नेपालगन्ज उपमहानगरपालिकाले ५ वटा ई रिक्सामा डोजर चलाएपछि उत्रिए रिक्सा चालक सडकमा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले मंगलवार ५ वटा इरिक्सामा डोजर चलायो । अवैध रुपमा रहेको ति ई रिक्सामा उपमहानगरले डोजर चलाउँदा चौतर्फी रुपमा विरोध भैरहेको छ । अबैध रुपमा...

थप पढ्नुहोस्
1 … 71 72 73 74 75 … 162
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology