नेपालगन्जमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु
काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको...
थप पढ्नुहोस्