(Friday 30th of October 2026)

प्रदेश

होपका विद्यार्थीहरु एनसीसी तालिम लिदै, नेपाली सेनाद्धारा आइतवार अनुगमन

नेपालगन्ज : विद्यार्थीहरूले भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यका साथ नेपालगन्ज उपमहानगरपालिका स्थित होप इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरुलाई नेशनल काडिट क्रोप्र्स (ल्ऋऋ) तालिम प्रदान गरिदै छ...

थप पढ्नुहोस्

“विचार र एजेण्डा नछोड्न थारु राजनीतिककर्मीलाई आग्रह”

नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेले शुक्रवार नेपालगन्जमा पदभार तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । गत साउन ३२ गते थाकस बाँकेको ११ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पदभार...

थप पढ्नुहोस्

थाकस बाँकेको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पदभार ग्रहण

नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेको ११ औ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई शुक्रवार नेपालगन्जमा पदभार ग्रहण गराइएको छ । अधिवक्ता तथा अधिवेशनका निर्वाचन अधिकृत राधेश्याम थारुले नवनिर्वाचित कार्यसमितिका...

थप पढ्नुहोस्

माल्दिभ्समा तीज विशेष कार्यक्रम हुँदै

नेपालगन्ज – माल्दिभ्सको राजधानी मालेमा तीज विशेष कार्यक्रम हुने भएको छ । यही सेप्टेम्बर ६ तारिकमा तीज विशेष कार्यक्रम २०२४ हुने भएको हो । हिन्दु नारीहरुको महान पर्व...

थप पढ्नुहोस्

दशौं राष्ट्रिय खेलकुद समयमै हुन्छ – खेलकुद मन्त्री चौधरी

नेपालगन्ज – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेद्वारा बुधवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको...

थप पढ्नुहोस्

बिग्रुपले ग¥यो राप्तीसोनारीमा सार्वजनिक सुनवाई

नेपालगन्ज : राप्तीसोनारीको कृषि पर्यावरणिय क्षेत्रमा दिगोजिविकोपार्जनका लागि विपद् र जलवायु परिवर्तन उत्थानसिलता प्रवद्र्धन कार्यक्रम अन्तरगत सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । अओ इन्टरनेशनलको आर्थिक सहयोग र...

थप पढ्नुहोस्

थाकस बाँकेको सभापतिमा संगिता, विभिन्न व्यक्तित्वलाई सम्मान

नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेको अधिवेशन शनिवार सम्पन्न भएको छ । जिल्लाको ११ औ अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिले १७ जनाको कार्यसमिति...

थप पढ्नुहोस्

मुर्रा राँगाबाट ७१ हजार ६५० डोज वीर्य उत्पादन

खजुरा, । बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन...

थप पढ्नुहोस्

एक लाख ८१ हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन

खजुरा,  बाँकेको जानकी गाउँपालिका–४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले गत आर्थिक वर्ष २०८०–८१ मा एक लाख ८१ हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ । लोकल...

थप पढ्नुहोस्

नेपालगन्जमा संचारकर्मी महिलाका लागि ३ दिने स्टोरी लेखन कार्यशाला सुरु

नेपालगन्ज : संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला मंगलबारदेखि नेपालगन्जमा शुरु भएको छ । लैगिक समानता र सामाजिक समावेशीकरणका विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक बनाउन कार्यशाला...

थप पढ्नुहोस्
1 … 60 61 62 63 64 … 162
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology