(Friday 30th of October 2026)

प्रदेश

अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न, प्रथम गिता अर्यालको टिम

नेपालगन्ज – अखिल नेपाल महिला संघ बाँके जिल्ला कमिटि र अनेमसंघ नेपालगन्ज उप–महानगर पालिका कमिटिको आयोजनामा महिला हिंसा विरुद्ध चेतनामुलक तिज गित प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा...

थप पढ्नुहोस्

आदर्श एकल तिज नृत्य प्रतियोगिताको उपाधी पुर्वीलाई, आचार्य श्री कृष्ण दमाईलाई सम्मान

नेपालगन्ज : आदर्श एकल तिज नृत्य प्रतियोगिताको उपाधी नेपालगन्जका पुर्वी विकले हात पारेकी छिन् । पुर्वीले नगद १५ हजार सहित ट्रफि हात परेकी हुन् । हिन्दु महिलाहरुको महान पर्व...

थप पढ्नुहोस्

लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने

नेपालगन्ज : इतिहासको संरक्षण र संर्वद्धन गर्ने थलो पुस्तकालय भएकाले सूचना प्रविधिको व्यापकतासँगै विद्युतीय पुस्तकालयसम्मको अवधारणालाई कार्यान्वयनमा लानु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएकाछन् । १७ औं राष्ट्रिय पुस्तकालय...

थप पढ्नुहोस्

चलचित्र स्वीकारको पोष्टर सार्वजनिक

नेपालगन्ज – नेपाली कथानक चलचित्र स्वीकारको पोष्टर सार्वजनिक भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको सयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको पोष्टर सार्वजनिक भएको...

थप पढ्नुहोस्

बस दुर्घटना हुँदा मृतक तिन जनाको सनाखत

नेपालगन्ज, । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा मृत्यु भएका तिन जनाको सनाखत भएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १...

थप पढ्नुहोस्

बाँके डान्स आइडलको उपाधी चुम्न सफल भए सुप्रिम

नेपालगन्ज : बाँके डान्सिङ्ग स्टार २०८१ को उपाधि कोहलपुरका सुप्रिम पाण्डेले हात पार्नुभएको छ । बाँके डान्स आइडलको फाइनल राउण्डमा पाण्डेले नगद ५० हजार सहित ट्रफि हात पार्नुभएको...

थप पढ्नुहोस्

जोङ्ग नेपालगञ्ज क्यासिनोद्वारा ५६ जनाले गरे रक्तदान

नेपालगन्ज : बाँकेको नेपालगन्जमा जोङ्ग नेपालगञ्ज क्यासिनोद्वारा “रक्तदान जीवनदान” मूल नाराका साथ दोस्रो पटक आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५६ जनाले मंगलवार रक्तदान गरेका छन् । नेपालगन्ज...

थप पढ्नुहोस्

सुनचाँदीसहित चार पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले एक करोड रुपियाँ बढी मूल्यको अवैध सुनचाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण...

थप पढ्नुहोस्

थारु समुदायले मनाए श्रीकृष्ण जन्मअष्टमी

नेपालगन्ज : थारु समुदायको महान पर्व श्रीकृष्ण जन्मअष्टमी अर्थात अष्टिमकी पनि एक विशेष पर्व हो । थारु समुदायको बहुल्यता जिल्लामा यस पर्वलाई धुमधामका साथ मनाईने गरिन्छ । आज...

थप पढ्नुहोस्

बैजनाथ दैनिकले यही १५ गते तिज नृत्य प्रतियोगिता गर्दै

नेपालगन्ज : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा बैजनाथ राष्ट्रिय दैनिकले तिज प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक कला संस्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका...

थप पढ्नुहोस्
1 … 59 60 61 62 63 … 162
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology