(Wednesday 28th of October 2026)

समाचार

माटो, पानी र वन संरक्षणमा जानकी गाउँपालिकाको जोड

बाँके । माटो, पानी, वन तथा खोलानालाको संरक्षणसँगै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकामा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास...

थप पढ्नुहोस्

तीजको अवसरमा बिहानि युवा क्लबले सांस्कृतिक कार्यक्रम गर्दै

नेपालगन्ज। बाँकेको जानकी गाउँपालिका–२, भैयापुरमा बिहानि युवा क्लबले हरितालिका तीजको अवसरमा बृहत् तीज नृत्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबले आगामी भदौ २९ गते कार्यक्रम...

थप पढ्नुहोस्

बिनौना स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालन तथा स्वयंसेवकलाई भत्ता दिइएको विषयमा फैलाइएको अफवाहप्रति गम्भीर ध्यानाकर्षण

बाँकेको राप्ती सोनारी गाउँपालिका–५ स्थित बिनौना स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालन तथा स्वयंसेवकलाई भत्ता दिइएको विषयमा सामाजिक सञ्जाल तथा अन्य माध्यममा फैलाइएको अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य...

थप पढ्नुहोस्

विपन्न परिवारका लागि निःशुल्क १०० स्वास्थ्य बीमा कार्ड वितरण गरिँदै

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ अन्तर्गत विभिन्न टोलमा बसोबास गर्ने विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरी १०० वटा स्वास्थ्य बीमा कार्ड निःशुल्क वितरण गर्ने अभियान...

थप पढ्नुहोस्

युवालाई विकासका साझेदार बनाउनुपर्नेमा जोड

नेपालगन्ज – युवा घर नेपालगन्जको पाँचौँ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन बुधवार सम्पन्न भएको छ । संस्थाले वर्षभरी गरेका कार्यक्रमको समिक्षा तथा भावि कार्ययोजना तय गर्दै सो...

थप पढ्नुहोस्

नेपाल दशनामी समाज र दैलेखी समाजको संयुक्त आयोजनामा ३७ जनाले गरे रक्तदान 

नेपालगन्ज-(बाँके) । – नेपाल दशनामी समाज बाँके र दैलेखी समाज बाँकेको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६जना महिला ३१ जना पुरुष गरी ३७ जनाले श्रावण ३० गते रक्तदान...

थप पढ्नुहोस्

बाल संरक्षण व्यवस्थापन प्रभावकारी बनाउन जानकी गाउँपालिकाको समीक्षा

नेपालगन्ज, । जानकी गाउँपालिकामा बाल संरक्षण व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले समीक्षा बैठक बिहीबार नेपालगन्जमा सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन...

थप पढ्नुहोस्

नागरिक आवाज र कर्तव्य सम्बन्धि परिचयात्मक तथा समन्वयात्मक बैठक

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा नागरिक आवाज र कर्तव्य सम्बन्धि परिचयात्मक तथा समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल...

थप पढ्नुहोस्

नेपालगन्जमा प्रोटोनको नयाँ सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ मास ५’ सार्वजनिक

नेपालगन्ज : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले नेपालगन्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच द अल–न्यू प्रोटोन इ.मास ५ सार्वजनिक गरेको...

थप पढ्नुहोस्

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस संचालन गर्ने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा क्यान्सरका...

थप पढ्नुहोस्
1 … 3 4 5 6 7 … 408
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology