(Wednesday 28th of October 2026)

जीवनशैली

लकडाउन र चर्चित थारु गायक परियारको जन्मोत्सव

नेपालगन्ज २६ चैत्र चर्चित थारु गायक विश्वसागर परियारको आज भव्यका साथ जन्मोत्सव मनाईएको छ । यतिवेला विश्वभर कोरोना भाइरसको कहर चलिरहेको छ कोरोनाको कहर चलिरहँदा पनि गायक परियारको...

थप पढ्नुहोस्

भैँसीको दूध भैँसीलाई नै खुवाउनुपर्ने बाध्यता

बेनी  : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास...

थप पढ्नुहोस्

युवाले गरे राहत वितरण

नेपालगन्ज १६ चैत्र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का युवाहरुले राहत संकलन गरि वितरण गरेका छन् । आइतवार हाम्रो युवा टोली नाम उल्लेख गरि वडा नंं. १४ का...

थप पढ्नुहोस्

ध्वनि खबरद्धारा ७०० माक्स वितरण

नेपालगन्ज १४ चैत्र बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले शुक्रवार फेरि नेपालगन्जमा समाजिक कार्य गरेको छ...

थप पढ्नुहोस्

ध्वनि खबरले सामाजिक कार्य गर्दै

१३ चैत्र, बाँके। बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज नेपालगन्जमा समाजिक कार्य गरेको छ ।...

थप पढ्नुहोस्

होटल बन्द नहुने

सिबी अधिकारी काठमाडौँ, १२ चैत । कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले मंगलबारदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् ।...

थप पढ्नुहोस्

मानवरुपी कोरोना

अंकित श्रीवास्तव नेपालगन्ज ०९ चैत्र हिजो आज सारा संसारलाई त्रसित बनाएको कोरोना तपाई हामी मानवजातीका लागी एक चुनौती बनिरहेको छ । चिन, इटाली, भरत जस्ता शक्तिशाली राष्ट्रलाईपनि घुडाँ...

थप पढ्नुहोस्

अपाङ्गता सम्बन्धी अभिमुखीकरण सम्पन्न

बाँके, ७ चैत्र  बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा अपाङ्गता सम्बन्धी राष्ट्रिय, अन्तराष्ट्रिय कानुन, स्थानीय निकायको भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मानव अधिकार...

थप पढ्नुहोस्

सामाजिक रुपान्तरणका लागि दलित तथा अन्य समुदायलाई सचेतना तालिम

नेपालगन्ज ०६ चैत्र सामाजिक रुपान्तरणका लागि दलित तथा अन्य समुदायलाई दुई दिने सचेतना तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपाल उत्पीडित उत्थान बिकास समाज बाँकेको आयोजना तथा नेपालगन्ज...

थप पढ्नुहोस्

विद्यार्थी तथा युवाहरुलाई ट्राफिक नियम बारे अभिमुखिकरण

नेपालगन्ज ०५ चैत्र युवाहरुको क्षमता अभिबृद्धि तथा सचेतना मूलक कार्यक्रम अन्र्तगत विद्यार्थी तथा युवाहरुसंग ट्राफिक नियम बारे अभिमुखिकरण कार्यक्रम श्री आधारभूत विद्यालय पुरैनी वडा नं.२२ मा सम्पन्ना भएको...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology