(Wednesday 28th of October 2026)

जीवनशैली

“म नागरिक मेरो कर्तव्य”अभियान शुरु

नेपालगन्ज, ८ मसिंर । नागरिक समाजको भुमिकालाई प्रभावकारी बनाउन “म नागरिक मेरो कर्तव्य”अभियान शुरु गरेको छ । मानिसले आफ्नो अधिकार मात्रै खोज्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने बानीले...

थप पढ्नुहोस्

स्वदेशमै सम्भव छ : युवा, उद्यम र रोजगार

नेपालगन्ज : नेपालगन्ज कनक्लेभको ‘स्वदेशमै सम्भव छ : युवा, उद्यम र रोजगार’ शिर्षकको सत्रमा उद्यमशिलत, नवप्रवर्तन र रोजगारीका सन्दर्भमा मन्थन भएको छ । युवा उद्यमीहरु भायानेटका सिइओ सेवा...

थप पढ्नुहोस्

“व्यवस्था बद्लियो अवस्था जस्ताको त्यस्तै छ” : पुर्ब मुक्तकमैया

नेपालगन्ज : देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २३ औं वर्ष पुगेको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो...

थप पढ्नुहोस्

संर्घषले सफलताको उडान भरेका मुक्त कमलरीको कथा

आशा परियार – नेपालगन्ज : दिलकुमारी चौधरीसंग बाड्नुपर्ने सफलताको जति खुशी छन्, सुनाउनुपर्ने त्यत्तिकै दुःखका कथा, व्यथा पनि छन् । बाल्यकालका खुसी र सुन्दर दिन उहाँ जमिनदारको घरमा...

थप पढ्नुहोस्

कोहलपुरका रुपना थारुले पुर्व पश्चिम उल्टो पद यात्रा गर्दै

नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नं. ७ का रुपना थारुले पुर्व पश्चिम उल्टो पद यात्रा गर्दै हुनुहुन्छ । आइतवार उहाँको १५ औं दिन पुगेको छ । १५ औं...

थप पढ्नुहोस्

पहिरोले ध्वस्त पारेको कर्णाली राजमार्ग

ललित विष्ट कालिकोट – मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई बुधबारदेखि भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्याधिक पहिरो खसेको छ। भारी वर्षापछि खसेको पहिरोले कर्णाली...

थप पढ्नुहोस्

प्राकृतिक स्रोत र साधन माथि महिलाको पहुँच हुन नसक्दा संरक्षकको भूमिकामा मात्र महिला

नेपालगञ्ज । जिल्ला वन कार्यालय (डिएफओ) बाँकेका सहायक वन अधिकृत ज्योति घिमिरेले वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या निकै नै कम भएको हुनाले प्रत्येक अभिभावकहरुले छोरीहरुलाई वन विज्ञानको विषय...

थप पढ्नुहोस्

रहमा ट्रेनिंग सेन्टरमा तिन महिने आधारभूत सिलाई कटाई तालिम संचालन

नेपालगन्ज : नेपालगन्जमा तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु गरिएको छ । नेपालगन्ज रहेको रहमा ट्रेनिङ्ग सेन्टरको आयोजनमा तीन महिने आधारभूत सिलाई कटाई तालिम शनिवारदेखी शुरु गरिएको...

थप पढ्नुहोस्

इन्जिनमा आकस्मिक समस्याले एयरलाइन्सको जहाज पुनः नेपालगन्ज (भिडियो सहित)

नेपालगन्ज : नेपालगन्जबाट काठमाडौंका लागि उडान भएको श्री एयरलाइन्सको जहाज आकस्मिक नेपालगन्ज नै फर्किएको छ । बिहीवार काठमाण्डौका लागि उडान भएको जहाजको इन्जिनमा समस्या देखिएपछि छिनमै जहाज नेपालगन्ज...

थप पढ्नुहोस्

समाचार कक्षमै खुम्च्याउने प्रयास गरिन्छ – महिला पत्रकार

आशा परियार – बर्दिया : पारिश्रमिक समयमै नपाउनाले पत्रकारिता क्षेत्रमा टिक्न महिला पत्रकारलाई कठिन भएको बर्दियाका महिला पत्रकारहरुले बताएका छन् । पारिश्रमिक समयमै नपाउने भएकोले पत्रकारिता क्षेत्रमा टिक्न...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology