(Friday 30th of October 2026)
`

बाँके ट्राफिक प्रहरीद्धारा सचेतना कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    नेपालगन्ज ः बाँके ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेको छ । बढ्दो सवारी दुर्घटनालाइ मध्यनजर गर्दै बाँके ट्राफिक प्रहरीले बिहीवार सचेतना कार्यक्रम गरेको हो । कोहलपुर नगरपालिका वडा नं ३ मदनचोक प्रतीक्षालयस्थित स्थानिय भद्र भलादमि,बुदिजिवि, सर्वसाधरण लाई भेला जम्मा गराई आफ्नो वडा एरियामा हुने सवारी दुर्घटना न्यनिकरणका लगि राय सुझाव सल्लाह ,ट्राफिक नियमका बारेमा प्रशिक्षण गराएको अस्थाइ ट्राफिक प्रहरी पोष्ट मदनचोकका प्रहरी हवलदार.कमल प्रशाद जोशीले जानकारी गराउनुभयो ।

    यसै बिच खजुरा गाउपालिका ५ स्थितका स्थानिय भद्र भलादमि,बुदिजिवि, सर्वसाधरण लाई भेला जम्मा गराई आफ्नो वडा एरियामा हुने सवारी दुर्घटना न्यनिकरणका लगि राय सुझाव सल्लाह ,ट्राफिक नियमका बारेमा प्रशिक्षण गराएको अस्थाइ ट्राफिक प्रहरी पोष्ट धनौलीका प्रहरी सहायक.निरीक्षक मदन सिंह मातरले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology