आशा परियार
नेपालगन्ज ः जिल्ला प्रहरी कार्यलय बाँकेले अटोमेटिक पेस्तोल सहित ३ जना व्यक्तिलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेले मंगलवार अटोमेटिक पेस्तोल सहित ३ जना व्यक्तिलाइ पक्राउ गरेको हो । बाँकेको डुडुवा गाउपालिकका वडा नं ४ राप्तीनदीको पुल नजिक गोली पड्किएको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके मातहत ईलाका प्रहरी कार्यलय बनकट्टी ९क० बाँके बाट खटिएको प्रहरी टोलिले डुडुवा गाउपालिका वडा नं ४ राप्तीपुल नजिक नेपालगन्ज देखि राप्तीनदी तर्फ जाँदै गरेको अवस्थामा अटोमेटिक पेस्तोल सहित ३ जना व्यक्तिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं १८ स्थितमा बस्ने २९ बर्षिया सुसान्त के।सी।ले चलाएको
बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नमबर रहेको गाडी शंका लागी रोकेर चेकजाँच गर्ने क्रममा उक्त गाडी चालकको सिटको वाँया तर्फम रहेको सिटको सिटकभर भित्र लुकाइ छुपाइ गर्दै लैजादै गरेको अवस्थामा मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यलय बाँकेले जानकारी गराएको छ । उक्त प्रहरी टोलीले अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलमा लोड गोली ७ थान, सिटको कभरमा लुकाइ राखेको पेस्तोलमा प्रयोग हुने गोली २ थान, गाडीको सिट पछाडी च्यालेन्जर लेखेको खैरो रंगको झोला भित्र रहेको खुडा १ थान नक २ थान समेत गाडीमा बरामद गरेको हो । प्रहरी टोलीले गाडी चालक के।सी। लगायत गाडीमा सवार नेपालगन्ंज उपमहानगरपालिका वडा नं।१२ कोरियनपुर स्थितमा बस्ने ।२८ बषिर्या दिपेन्द्र अधिकारी र कैलाली लम्कीचुहा नगरपालिका वडा नं।३ स्थितमा बस्ने ३२ बर्षिया द्धारीका उपाध्यायलाइ
जिल्ला प्रहरी कार्यलय बाँकेले अटोमेटिक पेस्तोल सहित ३ जना व्यक्तिलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेले मंगलवार अटा या द्धारीका उपाध्याय लाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढा्एको जिल्ला प्रहरी कार्यलय बाँकेको प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी गराउनु भएको छ ।
