(Wednesday 28th of October 2026)
`

चोरी चुप्पेसे बोलको म्युजिक भिडियो सार्वजनिक(फोटो / भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 30.4K
    SHARES

    नेपालगन्ज १५ असोज – चोरी चुप्पेसे भन्ने बोलको थारु म्युजिक भिडियो बिहीवार सार्वजनिक भएको छ ।
    चर्चित मोडल तथा नायक मुकुन्द जिसी र चर्चित मोडेल समु चौधरीको मुख्य अभिनय रहेको चोरी चुप्पेसे भन्ने बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको हो । चोरी चुप्पेसे बोलको गितमा स्वर चर्चित गायक श्रीनिवास चौधरी र चर्चित गायीका अनु चौधरीले दिनुभएको छ । चोरी चुप्पेसे बोलको म्युजिक भिडियोमा डाइरेक्सन सुधराम दहितको रहेको छ भने छायाङकन तथा इडिटिङग महेश चौधरीले गर्नुभएको छ । एरेन्ज गणेश चौधरीको रहेको छ भने मेकअपमा सानु कुश्मीले साथ दिनुभएको छ । गितको छायाङकन कैलालीको रमणिय ठाउँमा भएको कलाकार मुकुन्द जिसीले जानकारी गराउनुभयो । मुकुन्द जिसी युट्युव च्यानलबाट आज सार्वजनिक भएको गितको पोष्ट प्रोडक्सन म्युजिक हमार अगनाले गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology