नेपालगन्ज : भखरै सम्पन्न निर्वाचनमा नेकपा एमाले प्रतिनिधीसभा सदस्य पदका उम्मेद्वार किस्मत कुमार कक्षपतिले अग्रता कायमै गर्नुभएको छ । क्षेत्र नं . ३ हजार ९ सय २९ मत गरणा हुदाँ नेकपा एमालेका कक्षपतिले ६ सय १२ मतले अग्रता कायमै गर्नुभएको हो । नेकपा एमालेका कक्षपतिको १ हजार ८ सय १६ मत खसेको छ भने नेपालीका काँग्रेका किसोर सिंह राठोरको पक्षमा १ हजार २ सय ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्रनाथ शुक्लाको पक्षमा ४ सय ९३ मत खसेको छ । नेकपा एमालेका कक्षपतिले नेपालीका काँग्रेका राठोर र राष्ट्रिय स्वतन्त्र पार्टीका शुक्लालाई पछाडी पार्दै ६ सय १२ मतले आफ्नो अग्रता कायमै गर्नुभएको छ । बाँके क्षेत्र नं ३ को थप बिवरण आउन बाँकी नै छ ।
