(Friday 30th of October 2026)
`

स्वास्थ्यकर्मी विसी सम्मानित

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ ले स्वास्थ्यकर्मी प्रेम कुमारी विसीलाई सम्मान गरेको छ । उदयपुर स्वास्थ्य चौकीमा कार्यरत सिअनमी निरिक्षक  विसीलाई विहीवार वडाले सम्मानित गरेको हो । स्वास्थयचौकीमा विसीले उत्कृष्ट कार्य गरेको भन्दै नेपालगन्ज वडा नं. १३ ले सम्मान गरेको वडा अध्यक्ष सुरेश सिंहले जनाउनुभएको छ । विसीलाई वडा अध्यक्ष सिंहले नगद सहित खादा र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology