(Friday 30th of October 2026)
`

बाँकेमा २८१ फरार अभियुक्त पक्राउ

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज : बाँके प्रहरीले २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
    गत साउनदेखि यो असार महिनासम्ममा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
    पक्राउ परेका अभियुक्तबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना र एक सय ३४ वर्ष २ महिना १४ दिन कैद असुल गरिएको छ । फरार अभियुक्त नियन्त्रण गर्नेमा बाँके प्रहरी लुम्बिनी प्रदेशमै अगाडि रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology