(Friday 30th of October 2026)
`

राप्ती नदीको छेउछाउका बस्तीहरुमा बाढीको जोखिम बढ्र्दै

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    नेपालगन्ज : बाँकेमा राप्ती नदीले खतराको सतह पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिएको छ । बाढी मापन केन्द्र कुसुमका अनुसार शनिवार दिउँसो २ः२० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ६ सय २१ सेन्टिमिटर पुगेको थियो ।
    कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । गय राति देखी वर्षीयको वर्षातका कारण पश्चिम राप्ती नदिको बहाप बढे सङै राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् । राप्ती नदीले खतराको सतह पार गरेपछि कुसुमस्थित बाढी मापन केन्द्रमा खतराको साइरन बजाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology