(Friday 30th of October 2026)
`

भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    बाँके : भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त भएका छन ।
    भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको छ । डा चापागाई ११ औं तहको हुन ।
    यसअघिका मेसु डा. वीरेन्द्रबहादुर चन्दको अवकाशपछि गएको असार १४ गतेदेखि भेरी अस्पताल मेसु विहीन थियो । कार्यबाहक मेसुको रुपमा डा.चापागाईले जिम्मेवारी निर्वाह गर्दै आएका उनलाई मन्त्रालयले मेसु तोकेको पूर्व मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology