(Friday 30th of October 2026)
`

युवा तथा खेलकुद मन्त्रीको तर्फबाट मन्त्री पौडेलले संसदमा दिएको जवाफ

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    काठमाण्डौं : युवा तथा खेलकुद मन्त्रीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संसदमा जवाफ दिनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) रुसको भ्रमणमा रहनुभएकाले उहाँको प्रतिनिधित्व गर्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलले दिनुभएको हो ।
    प्रश्नको जवाफ दिदैं पौडेलले एक स्थानिय तह एक खेल पूर्वाधार निर्माण गर्ने निति अनुसार आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट विनियोजन गरीएको बताउनुभयो । युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार प्रदान गर्ने उद्देश्यले थप १२ हजार जनालाई कर्जा उपलब्ध गराई ब्याज अनुदान दिने तथा ति ब्यवसायीको र ब्यवसायको शुरक्षाकालागि बिमाको ब्यवस्था मिलाईएको समेत जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology