नेपालगन्ज : नेपालगन्ज वडा नं ५ को प्रारम्भिक मत सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिइएको मत परिणाम अनुसार नेपालगन्ज वडाल नं ५ को गनिएको मत मध्य जसपाले अग्रता कायमै गरेको छ र नेपालगन्ज वडा नं ५ मा जनता समाजबादी पार्टीको पक्षमा १ सय ९९ मत खसेको छ । नेपाली कांग्रेसको पक्षमा १ सय २२ मत खसेको छ । नेकपा माओबादी केन्द्रको पक्षमा ८२ मत खसेको छ । नेकपा एमालेको पक्षमा ७६ मत खसेको छ । राप्रपाको पक्षमा ५१ मत खसेको छ । नेपालगन्ज वडा नं ५ मा जसपाले अग्रता कायमै गरेको छ ।
