(Friday 30th of October 2026)
`

नेपालगन्ज वडा नं ४ मा माओबादी केन्द्रको अग्रता कायमै

  • सगरमाथा गन्तब्य
  • 18K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिइएको मत परिणाम अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ नेकपा माओबादी केन्द्रले अग्रता कायमै गरेको छ । नेपालगन्ज वडा नं ४ मा नेकपा माओबादी केन्द्रको पक्षमा ५ सय ७२ मत खसेको छ । नेपाली कांग्रेसको पक्षमा ४ सय ४६ मत खसेको छ । नेकपा एमालेको पक्षमा ३ सय ९९ मत खसेको छ । अहिले सम्मको मत परिणाम अनुसार नेपालगन्ज वडा नं ४ मा नेकपा माओबादी केन्द्रले अग्रता कायमै गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology