(Friday 30th of October 2026)
`

जनप्रतिनिधिलाई हराउँदै पत्रकारको टिम बिजयी

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    कोहलपुर । बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा शुक्रवार भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ० का विरुद्ध ४ गोलले पत्रकारको टिम बिजयी भएको हो ।
    टिमलाई जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक भण्डारीले १ गोल गरेका थिए । पत्रकारको टिमले खेलको दोस्रो हाफमा पाएको पेनान्टी प्रहारलाई सदुपयोग गर्दै भगतराम थारुले थप १ गोल थपेपछि गोलसँख्या ४ पुगेको थियो । जनप्रतिनिधिहरुको टिमले भने निर्धारित समयसम्म गोल फर्काउन सकेन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology