(Friday 30th of October 2026)
`

युवा संघको महाधिवेशनका लागि सचिवालय उद्घाटन

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज : यही चैत्र २७ देखी २९ गतेसम्म बाँकेमा हुन गईरहेको युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि सचिवालय उद्घाटन गरिएको छ । महाधिवेशनलाई भव्यताका साथ सफल बनाउने उद्देश्यले मंगलवार नेपालगन्ज स्थित एमाले पार्टी कार्यालयमा सचिवालय उद्घाटन गरिएको हो ।
    नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले सचिवालयको उद्घाटन गर्नुभएको थियो भने युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल लगायत नेताहरुको समेत सहभागीता रहेको थियो । महाधिबेशनमा ७७ जिल्लाबाट १७ सय युवाहरुको सहभागिता रहने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology