बाँके : प्रदेश सभा सदस्य बाँके क्षेत्र नं. १ (ख) नेकपा एमालेका दुर्गाप्रसाद थारुले अग्रता कायमै गर्नुभएको छ । प्रदेश सभा सदस्य बाँके क्षेत्र नं. १ (ख) नेकपा एमालेका दुर्गाप्रसादले १ हजार ७० मतले आफ्नो अग्रता कायमै गर्नुभएको हो । नेकपा एमालेका दुर्गाप्रसादको पक्षमा ११ हजार ३ सय ४५ मत खसेको छ भने नेपालीका काँग्रेका फुलारामको पक्षमा १ ० हजार २ सय ७५, नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीको पक्षमा २ हजार ९ सय र स्वतन्त्र उम्मद्वार अमरजंज शाहको पक्षमा १ हजार ३ सय १२ मत खसेको छ ।
नेकपा एमालेका दुर्गा प्रसादले नेपालीका काँग्रेका फुलाराम र उन्मुक्ती पार्टीका भुम बहादुरलाई पछाडी पार्दै १ हजार ७० मतले आफ्नो अग्रता कायमै गर्नुभएको छ । बाँके क्षेत्र नं १ ख को थप बिवरण आउन बाँकी नै छ ।
