(Friday 30th of October 2026)
`

बर्दियामा सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद

  • सगरमाथा गन्तब्य
  • 20.3K
    SHARES

    बर्दिया : बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एक थान भरुवाबन्दुक बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बिहिबार उक्त भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो । बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology