(Friday 30th of October 2026)
`

कार्यवाहक नगर प्रमुखको जिम्मा उप प्रमुख सुवेदीलाई

  • सगरमाथा गन्तब्य
  • 9.5K
    SHARES

    कोहलपुर : कोहलपुर नगरपालिकाको नगर प्रमुखको कार्यवहाकको जिम्मा उप–प्रमुख संगिता सुवेदीलाई जिम्मा दिइएको छ ।
    कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्य मन्त्रालयहरुमा कोहलपुर नगरपपालिकाका गौरवका योजनाहरुलाई पूरा गर्न बजेट व्यवस्थापन प्रदेशका मन्त्रालय हुँदै काठमाण्डौंसम्मका मन्त्रालयसम्म पुग्न नगर प्रमुखका स्वकिय सचिव गोपाल शर्माले बताउनुभयो ।
    नगर उपप्रमुख सुवेदीलाई (साउन १ गतेदेखि ७ गतेसम्म) एक हप्ताको लागि नगर प्रमुख पुर्ण आचार्यले कार्यवहाक नगर प्रमुखको जिम्मा दिनुभएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology