(Friday 30th of October 2026)
`

नेपालगन्ज १८ मा शारिरीक अपाङगता व्यक्तिलाई सहायक सामाग्री

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज  : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आय आर्जन तथा सहायक सामाग्री बितरण गरेको छ ।
    नेपालगन्ज वडा नं १८ ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आय आर्जन तथा सहायक सामाग्री बिहीवार बितरण गरेको हो । नेपालगन्ज वडा नं १८ को अध्यक्ष दिपक बर्माको अध्यक्षतामा गरिएको कार्यक्रममा शारीरिक अपाङ्गता अशक्त भएका व्यक्तिहरुलाई आय आर्जन तथा सहायक सामाग्री ह्वील चियर, मोटर सहित सिलाई मेसिन र साईकल समेत बितरण गरिएको छ ।
    शारीरिक अपाङ्गता भएका व्यक्तिगत जिवनयापन सहज बनाउँने उद्देश्यले यी ह्वील चियर, मोटर सहित सिलाई मेसिन र साईकल लगायतका सामाग्री बितरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology