(Friday 30th of October 2026)
`

नेपालगन्ज १६ मा माओवादी विजयी, अध्यक्षमा कलिम

  • सगरमाथा गन्तब्य
  • 12.1K
    SHARES

    नेपालगन्ज  : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कलिम अहमद अन्सारी निर्वाचित भएका छन् ।
    निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हनिफ जोलाहालाई हराउँदै कलिम अध्यक्षमा निर्वाचित भएका हुन् । यहाँ माओवादीको प्यानल नै विजयी भएको छ । हनिफ यसअघि २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology