नेपालगन्ज : नेपालगन्ज वडा नं ५ को प्रारम्भिक मत सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिइएको मत परिणाम अनुसार नेपालगन्ज वडा नं ५ को गनिएको मत मध्य जसपाले अग्रता कायमै गरेको छ र नेपालगन्ज वडा नं ५ मा जसपा पक्षमा २ सय ४५ मत खसेको छ । नेपाली कांग्रेसको पक्षमा १ सय ६१ मत खसेको छ । नेकपा माओबादी केन्द्रको पक्षमा १ सय ३ मत खसेको छ । नेकपा एमालेको पक्षमा १ सय ६ मत खसेको छ । राप्रपाको पक्षमा ७१ मत खसेको छ । नेपालगन्ज वडा नं ५ मा जसपाले अग्रता कायमै गरेको छ । नेपालगन्ज वडा नं ५ को औपचारिक अपडेट आउन बाँकी छ ।
