(Friday 30th of October 2026)
`

माओवादीका दुई होनहार नेता एमालेमा प्रबेश, जानकीमा एमाले झन बलियो

  • सगरमाथा गन्तब्य
  • 12.3K
    SHARES

    नेपालगन्ज  : जानकी गाउँपालिका वडा नं. २ बेलवाका होनहार माओवादी नेताद्वय कादु एमालेमा प्रबेश गरेका छन् । जानकी गाउँपालिका वडा नं. २ को बेलवामा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी गाउँपालिका वडा नं. २ वाट २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल प्यारी कादु एमालेमा प्रबेश गर्नुभएको हो । जानकी २ मा १५ बर्षदेखि निरन्तर माओवादीमा सक्रिय युवा नेता जयरामको पकड भोट २ सय बढि रहेको छ । यस अघि जानकीमा वडा सदस्य समेत रहेका रजनी शर्मा पनि एमालेमा प्रबेश गर्नुभएको छ । जानकी २ को बेलवामा आज सयौ एमाले कार्यकर्ताको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology