मुस्लिम समुदायले धुमधामका साथ मोहर्रमको ताजिया विसर्जन गरे
नेपालगन्ज : नेपालगन्जमा ताजिया विसर्जन गरिएको छ । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा उनिहरुले दशौं दिनमा ताजिया विसर्जन गरेका हुन् । मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया...
थप पढ्नुहोस्