(Wednesday 28th of October 2026)
`

सुन सजनी मोर सार्वजनिक (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 18.5K
    SHARES

    नेपालगन्ज – चर्चित मोडल तथा डान्सर सन्दिप बिसी र चर्चित मोडेल सामु चौधरीको सुन सजनी मो भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । करिब दर्जन बढि म्युजिक भिडियोमा मुख्य भुमिका खेलेका सन्दिप र चर्चित मोडेल सामुको सुन सजनी मोर भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । चर्चित मोडल तथा डान्सर सन्दिप बिसी र चर्चित मोडेल सामु चौधरीको सुन सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने बोलको म्युजिक भिडियोमा गायक कुमार प्रितम र गायीका सुमन गुप्ताको स्वर रहेको छ । सुन सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने बोलको म्युजिक भिडियो ४ भाषामा रहेको छ, सो म्युजिक भिडियो गितमा हिन्दी नागपुरी, थारु र राना थारु भाषामा रहेको छ । गितको कोरियोग्राफरमा दिलु राना मगरले साथ दिनु भएको छ भने शब्द सङ्गीत निर्देशक सुनिल सागरको रहेको छ । कर्णाली डिजिटल स्टुडियो अतरिया कैलालीमा गित रेकडिङग भएको हो । सुन सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने गितको म्युजिक भिडियोको छायाङकन कैलालीको रमणिय स्थलमा भएको कलाकार सुटिङ युनिटले जनाएको छ । यस्तै यस लगत्तै पनि भोजपुरी गितको म्युजिक भिडियो बाँकेको नेपालगन्जमा हुने कलाकार बिसीले जानकारी गराउनुभयो ।

    https://youtube.com/watch?v=4lMrSwXhV1U&feature=share

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology