(Wednesday 28th of October 2026)
`

बर्दियाको लालपुरमा राहत वितरण (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 17K
    SHARES

    मनोज गोडिया,  बर्दिया, १ असार – बर्दियाको गुलरिया नगरपालिका वडा नं. ७ लालपुरमा राहत वितरण गरिएको छ । लामो समय लकडाउनका कारण अति प्रभावित विपन्न परिवारलाई राहत वितरण गरिएको हो । वडा नं. ७ का अति विपन्न परिवारलाई गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा एक परिवारलाई सय केजी चामल, २० केजी दाल, तेल, नुन वितरण गरिएको हो । यस्तै अरु वडामा पनि अति विपन्न गरिव, दुखि परिवारलाई राहत वितरण कार्य जारी रहेको नगरपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology